सुडानमा विपक्षीहरुले त्यहाँको सेनालाई कु गर्न दुरुत्साहन गर्दै सडकमा उत्रिएका छन् । सुडानमा राजनीतिक संकट बढिरहेका बेला हजारौं प्रदर्शनकारीले राष्ट्रपति भवनबाहिर भेला भएर सैन्य कुको आह्वान गरेका हुन् ।सन् २०१९ मा राष्ट्रपति ओमार अल बसिरको सत्ता ढलेपछि सुडानमा नागरिक समूह र सेनाले सत्ता साझेधार गर्दै आएका छन् । यही सेप्टेम्बरमा बसिरका समर्थकहरुले असफल सत्तापलटको प्रयास…