पोल्याण्डले बेलारुससँगको सीमामा सुरक्षाकर्मी बढायो

आप्रवासन सङ्कटको बीचमा बेलारुससँगको सीमामा १२,००० सैनिक, ४,००० सीमा गार्ड र १,५०० प्रहरी अधिकारीहरू तैनाथ गरिएको पोल्याण्डले जनाएको छ । प्रतिआतङ्कवाद इकाइका २५० सदस्यहरू सहित सीमा सुरक्षाकर्मी खटाइएको गृह उपमन्त्री मासीज वासिकले मंगलबार जानकारी दिए । उपमन्त्री वासिकले टिभिपि प्रसारकको प्रसारणमा सीमामा १२,००० सैनिक, ४,००० सीमा गार्ड र १,५०० प्रहरी अधिकारीहरू २५० काउन्टर टेररर युनिटका…