उत्तर कोरियाली नेता किम जङ अनले अमेरिकाको शत्रुतापूर्ण नीति विरुद्ध कसैले पराजित गर्न नसक्ने अजेय सेनाु बनाउने प्रण गरेको त्यहाँको राज्य सञ्चालित समाचार माध्यमले जनाएको छ।अनले हतियारको विकास युद्ध शुरू गर्नका लागि नभै आत्म सुरक्षाका लागि भएको बताए।थरीथरीका विशाल क्षेप्यास्त्रहरू राखेर आयोजना गरिएको दुर्लभ प्रकारको सुरक्षा प्रदर्शनीका बेला उनले त्यस्तो टिप्पणी गरेका हुन्। उत्तर कोरियाले…