‘इरानलाई खासै क्षति भएन’ भन्ने सूचनापछि ट्रम्प प्रशासनमा खैलाबैला

काठमाडौं । ‘अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई नष्ट गर्न सकेको छैन’ भन्ने आधिकारिक सूचना चुहिएपछि अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प यतिबेला आक्रोशित बनेका छन्। यस्ता समाचारहरुलाई उनले ‘फेक न्युज’ करार दिइरहेका छन्। तर यो विषयले अमेरिकी राजनीति र प्रशासनवृत्तमा एक प्रकारको तरङ्ग नै ल्याइदिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रारम्भिक गुप्तचर मूल्याङ्कन प्रतिवेदन अनुसार इरानका आणविक…