काठमाडौं । इरान–इजरायल बिच चर्किएको द्वन्दका कारण त्रास बढ्दै गएपछि इरानी नागरिकहरु आफ्नो देश छाडेर शरण खोज्दै छिमेकी राष्ट्र प्रवेश गर्न थालेका छन् । इरानको मेघरी सीमा चौकी हुँदै बुधबार इरानका बासिन्दाहरू ठुलो संख्या छिमेकी राष्ट्र आर्मेनियामा प्रवेश गरेको देखिएको छ । हालसम्म के कति इरानी नागरिक आर्मेनीया प्रवेश गरे भन्ने बारेक कुनै आधिकारिक तथ्याङ्क…