भारतका विदेशसचिव आज नेपाल आउँदै

भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत आज काठमाडौआउँदै छन् । उनी अहिले बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ विमानस्थलमा उत्रने कार्यक्रम रहेको छ । नेपाल आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका उच्चाधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहके । साथै प्रमुख विपक्षी दल नेपाली काँग्रेसलगायत दलका उच्च नेतासँग भेट…