विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ६ करोड ७३ लाख नाघेको छ । संक्रमणबाट कुल मृतक संख्या १५ लाख ३४ हजार नाघेको छ । अहिलेसम्म ४ करोड ६५ लाख ८० हजार संक्रमणमुक्त भएका छन् । विश्वभर एक करोड ९२ लाख सक्रिय संक्रमित छन् । सबैभन्दा बढी अमेरिकामा एक करोड ५१ लाख संक्रमित संख्या पुगेको छ ।…