विकासका अवसरहरू बाँड्न विदेशी लगानी आकर्षित गर्दै चीन

काठमाडौं । पछिल्लो समय चीनले विकासका अवसरहरु बाँड्न विदेशी लगानी आकर्षित गरिरहेको छ । यसवर्ष चीनले स्थिर विदेशी लगानी सुनिश्चित गर्न र उच्च–स्तरीय खुलापनलाई अगाडि बढाउन धेरै विदेशी उद्यमहरूलाई चीनमा आफ्नो लगानी बढाउन आकर्षित गरिरहेको चीनियाँ सञ्चार माध्यम सीसीटीभी प्लसले उल्लेख गरेको छ । पूर्वी चीनको जियाङ्सु प्रान्तको सुझोउ औद्योगिक पार्कमा, जर्मनीमा आधारित घरेलु उपकरण…