विश्वभर कोरोना सङ्क्रमण बढ्दै गइरहेको छ । संक्रमित संख्या ६८ लाख नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्म ६८ लाख ४४ हजार संक्रमित भइसकेकोमा ३ लाख ९८ हजारको मृत्यु भइसकेको तथ्यांक छ । ३३ लाख नीको भई घर फर्किइसकेका छन् । यो झण्डै कुल संक्रमितको आधा हो । सबैभन्दा बढी अमेरिकामा एक लाख ११ हजारको मृत्यु…