काठमाडौं । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ लाख ७ हजार ६५९ रहेका छन् भने ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार ७४ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ३९ हजार १७९ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।…