काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामानको आयातमा बुधवार ९ एप्रिलदेखि १०० प्रतिशतभन्दा बढी कर लगाउने चेतावनी दिएसँगै दुई देशबीच पूर्ण स्तरको 'व्यापार युद्ध' हुने सम्भावना देखिएको छ। चीनले अमेरिकासँग नझुक्ने र 'अन्तिमसम्म लड्ने' बताएको छ। अमेरिकी निर्णयको जबाफ दिँदै चीनले पनि अमेरिकी सामानको आयातमा कडाइ गरेको छ। यो, व्यापार युद्धु चर्किँदा…