इजरायलविरुद्धको युद्धमा हिजबुल्लाहलाई एक्लै छाड्दैनौ : इरानी राष्ट्रपति

तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मंगलबार हिजबुल्लाह इजरायल आक्रमणविरुद्ध एक्लै खडा हुन नसक्ने बताएका छन् । “पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको देशविरुद्ध हिजबुल्लाह एक्लै खडा हुन सक्दैन,” पेजेस्कियनले सीएनएनसँगको अन्तर्वार्तामा भने । उनले लेबनानलाई अर्को गाजा बन्न नदिनु अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । लेबनानमा सोमबार…