इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायलले इरानका विभिन्न सैन्य ठेगानामा शनिबार विहान क्षेप्यास्त्र आक्रमण गरेको छ । इजरायलको सुरक्षा बल ९आइडीएफ० का अनुसार यस आक्रमणमा इजरायलका सबै सैन्य क्षमताहरू पूर्ण रूपमा परिचालित गरिएको छ । राजधानी तेहरान, सैन्य आधार तथा मिसाइल उत्पादन केन्द्र रहेको इस्फाहान र हवाई क्षेत्र रहेको मशहदमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।…