इजरेली कारबाहीमा हमास नेता इस्माइल हानिया मारिएपछि प्रतिशोध लिने इरानको उद्घोष

काठमाडौं । हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेलले इरानको राजधानी तेहरानमा गरेको एउटा आक्रमणमा मारिएको जनाएको छ। हमासले एउटा विज्ञप्ति जारी गर्दै इस्माइल हानियाको मृत्यु भएको पुष्टि गरेको हो। उनी ६२ वर्षका थिए। हमासका अनुसार तेहरानमा इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो। इजरेलले उक्त घटनाको जिम्मेवारी लिइसकेको छैन। इरानका राष्ट्रपति मसूद पेजेश्कियानले…