बंगलादेशमा राष्ट्रपतिले गरे संसद भंग, खालेदा जिया जेलमुक्त

काठमाडौ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेको २४ घण्टापछि देशको संसद्‍ भंग भएको छ । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मंगलरबार देशको संसद्‍ भंग गरेका हुन्। राष्ट्रपति कार्यालयको प्रेस विभागले एक सूचना जारी गर्दै संसद् भंग भएको जानकारी दिएको छ । आन्दोलनरत विद्यार्थी नेताहरूले मंगलबार दिउँसोसम्म संसद भंग गर्न अल्टिमेटम दिएका थिए। विद्यार्थी नेताहरूले सेना नेतृत्वको…