भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

काठमाडौं,२३ जेठ । । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् । राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मोदी मन्त्रिपरिषद्को बुधबार बिहान स्थानीय समयअनुसार ११ : ३० मा बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी…