काठमाण्डौ ।प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रत्याशितरूपमा शुक्रबार औपचारिकरूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गरेका छन् । उनले राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष आफ्नो बहुमत देखाउँदै हस्ताक्षरित समर्थन पत्र प्रस्तुत गरेसगै राष्ट्रपतिले उनलाई आगामी सरकार गठन गर्न आमन्त्रण गरिन । मोदीको भारतीय जनता पार्टी ९भाजपा० ले विगत एक दशकसम्म पूर्णरूपमा शासन गर्यो तर यसपटकको निर्वाचनमा आफ्नो पछिल्लो शानदार जीतलाई दोहोर्याउन…