एजेन्सी । इरानलाई लक्षित गर्दै अमेरिका र इजरायलले गरेको सैन्य कारबाहीको विरुद्ध शनिबार इटालीको राजधानी रोममा ट्रेड युनियन र सामाजिक समूहहरूले विरोध गरेका छन् । प्रदर्शनकारीहरूले मध्यपूर्वमा बढ्दो तनावले यस क्षेत्रलाई अझ अस्थिर बनाउने र विश्वव्यापी तनाव बढाउने जोखिम रहेको बताएका छन्। शनिबारको र्याली इरानमाथिको हमलाको विरोधमा इटालीको राजधानीमा हालै भएका सबैभन्दा ठूला प्रदर्शनहरूमध्ये एक…