२०७९ जेष्ठ ११ बुधबार
शुक्रबार, बैशाख ३० २०७९

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । राजनीतिक तथा आर्थिक संकट गहिरिएका बेला राष्ट्रपति गोटाबायले विपक्षी दलका वरिष्ठ सांसद रनिल विक्रमासिंघेलाई...

श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त

मंगलबार, बैशाख १३ २०७९

अन्ततः सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलोन मस्कको प्रस्तावमा सहमत भएको छ । माइक्रोब्लगिङ साइटले विगत...

मस्कद्वारा ४४ अर्ब डलरमा ट्विटर किन्ने सहमति

बिहिबार, चैत्र १७ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् । पाँचौ पटक देशको प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत...

प्रधानमन्त्री देउवाले भारतसँग नयाँ सम्झौता गर्नभन्दा सम्बन्ध सुधारमा बढी ध्यान दिनुपर्छः पूर्वराजदूत बराल (अन्तर्वार्ता)

सोमबार, फाल्गुन १६ २०७८

राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौतालाई निषकर्षमा पुर्‍याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ ।...

एमसीसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छः कार्यकारी निर्देशक विष्ट(अन्तर्बार्ता)

मंगलबार, फाल्गुन ३ २०७८

सरकारले अन्तरराष्ट्रिय व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह एवं एकीकृत जाँचचौकीको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति स्थापना गरेको छ ।...

अन्तर्वार्ताः ‘भन्सार कार्यालय स्थापना भएकै दिन चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा आउँछ’

बुधबार, माघ २६ २०७८

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले रसियाले युक्रेन संकटलाई थप तीव्र नपार्ने विश्वास गरेका छन् । आफूसँगको भेटवार्तापछि रसियाका राष्ट्रपति पुटिनले युक्रेनमा तनाब नचर्काउने बताएको भन्दै...

रसियाले युक्रेन संकट थप तीव्र नपार्नेमा ढुक्क छुः फ्रान्सेली राष्ट्रपति

बिहिबार, पौस २२ २०७८

सन् १९४४ मा इटालीमा जन्मनुभएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ । विश्वका आठ हजार मिटर (२६ हजार...

(अन्तर्वार्ता) वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन : मेस्नर

शनिबार, पौस १७ २०७८

मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको छ। बुधबार नारा...

मालीमा आतङ्कवादी हमलामा ८ सैनिकको मृत्यु ७ घाइते

सोमबार, पौस ५ २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न...

मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन, यो सुन्दा दु:ख लाग्छ : गणेश लामा (अन्तर्वार्ता)

शुक्रबार, पौस २ २०७८

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको...

ओमिक्रोन महामारी नियन्त्रणमा अहिले भइरहेको प्रयासबारे स्वास्थ्यमन्त्री खतिवडासँगको (अन्तर्वार्ता)

© 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology