शरीरमा गरिने प्लास्टिक सर्जरीको कुरा गर्दा यसको महत्वबारे बुझनुपर्छ । वास्तवमा ‘प्लाष्टिक’ भन्ने शब्द ग्रिक हो । शरीरको कुनैपनि भागको छाला वा मांसपेशी बिग्रिएकालाई बनाउने र प्लास्टिक जस्तै मोड्ने भएकाले प्लास्टिक सर्जरी भनिएको हो । यसमा कुनै प्लाष्टिकको प्रयोग हँदैन । प्लास्टिक सर्जरी सामान्य दुई प्रकारका हुन्छन् । एउटा रिक्रस्टक्टिभ(पुनसंरचनात्मक) सर्जरी र अर्को कस्मेटिक सर्जरी…