पूर्वराष्ट्रपति मुशरर्फको मृत्युदण्डअघि नै मृत्यु भए ३ दिन शव झुण्ड्याउनू : अदालत

काठमाडौं । पाकिस्तानको एउटा अदालतले त्यहाँका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफको मृत्युदण्डअघि नै मृत्यु भए तीन दिन शवलाई झुण्ड्याउन आदेश दिएको छ । लाहोर उच्च अदालतले गत हप्ता गरेको मृत्युदण्ड दिने फैसलाको १६७ पृष्ठ लामो पूर्ण पाठमा उनको शवलाई तीन दिन इस्लामावादको डेमोक्र्यासी चौकमा झुण्ड्याउनुपर्ने उल्लेख छ । पाकिस्तानी सत्तारुढ दल पिटीआई र त्यहाँको सेनाले मृत्युदण्ड…