स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : लेखनाथ न्यौपाने

काठमाडौं । नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेले एक महिनासम्म लाग्ने स्वस्थानी व्रतका बारेमा सबै सनातन हिन्दुहरुले अझै राम्रोसँग बुझ्न नसकेको बताएका छन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उपाध्यक्ष न्यौपानेले सबैभन्दा पहिला स्वस्थानी भनेको के हो भनेर बुझ्न जरुरी रहेको बताएका हुन् । उनले भने, ‘सबैभन्दा पहिला त स्वस्थानी के हो त्यो बुझ्न…