काठमाडौं । म २०३६ सालदेखि नै लोकतन्त्रका लागि राजनीतिमा लागेको व्यक्ति हुँ । ०२७ सालमा लमजुङ हाइ स्कुलमा विद्यार्थी संगठनको अध्यक्षसमेत भए । कक्षा ८ मा बढ्दा नै राजनीतिमा सक्रिय भए । हुनत मेरो परिवार सबै आर्मीमा थिए । कांग्रेस भनेको अराजक तत्व हो भन्थे । परिवारका दाजुभाई, बाउबाजे, ईष्टमित्र सबै आर्मी भएकाले राजनीतितिर लगाव…