फिल्म निर्माणको अनुभव थिएन तर इच्छा बच्चादेखिकै हो । अहिले ‘रंगी’ निर्माण गरेपछि भने उत्साह थपेको छ । फागुन २ गतेबाट हलमा आउन लागेको रंगीकै प्रमोसनको दौडधुपका क्रममा सकरात्मक प्रतिक्रिया पनि आइरहेको छ । सकेसम्म धेरै भन्दा धेरै अडियन्सहरुकोे नजिक पुग्ने कोशिस गरिरहेको छु । हाम्रो परिवारमा ड्याडी फिल्म मेकर नै हुनुहुन्छ । उहाँबाटै धेरै…