मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वृद्धवृद्धाको सहारा बन्दै मादल र बाँसुरी

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ धारापानीका खिमबहादुर केसी निकै खुसी मुद्रामा नगरपालिकको कार्यालयमा भेटिए । युवा भविष्यको खोजीमा सहर पसिरहँदा वृद्धाश्रम जस्तै बनेको गाउँहरूलाई केही रमाईलो तथा उल्लासमय बनाउनको लागि भूमिकास्थान नगरपालिकाले भजनकृतन सामग्री हस्तान्तरण गरेपछि केसी दंग बनेका हुन् । ‘अब त गाउँ रमाइलो हुन्छ,’ नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका अध्यक्षसमेत रहेका केसीले भने, ‘दिनभर कहाँ…