मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णलाई बिष खुवाइएको खुलासा

काठमाडौं : गत साता अचानक अस्वस्थ भएका भारतस्थित पचञ्जलि योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ।पतञ्जलि योगपीठ नेपालका अधिकारीसँग कुरा गर्दै बाबा रामदेवले आचार्य बालकृष्णलाई कसैले पेडामा विष मिसाएर खुवाएको र सो विषयमा अनुसन्धान भइरहेको बताए। आचार्यलाई पेडामा विष मिसाएर खान दिएको आशंका गरिएको  भन्ने खबर नेपाल समाचारपत्र दैनिकमा छ। नेपालको…