चार कृति लोकार्पण

काठमाडौँ । नई प्रकाशनबाट प्रकाशित चार वटा कृतिको लोकार्पण गरिएको छ । शताब्दी पुरुष डा सत्यमोहन जोशीको १०५औँ जयन्तीका अवसरमा वानीरा फाउन्डेसनले यहाँ आज आयोजना गरेको एक समारोहबीच चार कृतिको लोकार्पण गरिएको हो । प्रा डा उषा ठाकुरबाट सम्पादित ‘सुनिता कार्कीको काव्यकारिता’, प्रा डा सावित्री कक्षपतिद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईंको अर्जनदृष्टि ललितत्रिपुरसुन्दरी’, डा अम्बिका अर्यालद्वारा लिखित…