गजलमा बहरकाे हाउगुजी देखाएर केहिले नयाँ पुस्ता अलमल्याउन खोज्दैछन :वरिष्ठ गजलकार ज्ञानुवाकर पाैडेल

काठ्माण्डौ- निरन्तर शनिबारकाे नियमित रचना वाचनकाे  यस पटककाे शृङ्खला वरिष्ठ गजलकार ज्ञानुवाकर पाैडेलको आतिथ्यतामा सम्पन्न भएको छ ।   कार्यक्रममा बाेल्दै पाैडेलले आफ्नाे गजल यात्राका राेचक अनुभूतिहरु सुनाए।  तिसकाे दशकबाट गजल लेख्न थालेकाे कुरा बताउँदै उनले सुरुमा गजल लेख्दा यस्ताे पनि गजल हुन्छ र ?  भनेर केहीले प्रश्न गरेकाे  कुरा स्मरण गरे । नेपालमा अहिले…