लेबल नभएका, न्यून गुणस्तरका र मिसावटयुक्त वस्तु बिक्री–वितरण गर्नेलाई कडा कारबाहीको चेतावनि

काठमाडौँ, साउन ४ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा गैरकानूनी रूपमा वस्तु बिक्री–वितरण गर्ने व्यवसायीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ। विभागले सूचना जारी गर्दै लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका वस्तुको उत्पादन, आयात, सञ्चय र बिक्री–वितरणमा संलग्न जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने जनाएको हो। विभागका…