काठमाडौं । मुलकभित्र सीमित रोजगारका अवसर, श्रमको उचित मूल्यांकनको अभाव र गरिबीका कारण वैदेशिक रोजगारप्रति आकर्षण बढ्दो छ । पछिल्लो समय बाध्यतासँगै रहरले विदेश जानेहरूको संख्यामा समेत कमी छैन । तर नेपाली युवाहरु जुन सपना बोकेर वैदेशिक रोजगारीमा पुग्छन््, सबैले आफ्ना सपना पूरा गर्न पाउँदैनन्, न त सकुशल स्वदेश फिर्ता हुन्छन् । परदेशमा काम गर्दा…