अर्थमन्त्री महतले भने -अन्तर्राष्ट्रिय लगानी ल्याउन युएईको कर होलिडे जस्तै माहोल नेपालमा बनाउन सक्नुपर्छ

काठमाडौं । सरकारले आउने बैशाख १६ र १७ गते दुई दिन तेस्रो लगानी सम्मेलको आयोजना गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बिहीबार लगानी सम्मेलनको मिति तय गरेको बताए ।बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल भएको थियो । तेस्रो लगानी सम्मेलन २०८१ (निर्देशक…