काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जवाफ दिन २०८४ को निर्वाचनको प्रतीक्षा रहेको बताएका छन् । पार्टीको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको युवा महोत्सव–२०८० को शनिबार उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । हरेक परिवर्तनका लागि एउटा निर्वाचन पर्याप्त हुने उनले बताए । उनले भने, ‘गठबन्धन, माकुराका कतिवटा ८ वटा खुट्टा हुन्छन्,…