मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी भ्रष्टाचारको आरोपमा पक्राउ

काठमाडौं - गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी भ्रष्टाचार प्रकरणका पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो ।प्रमुख प्रशासक चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मी घुस वापतको रकम लिई फिर्ता गरिएको विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै, काठमाडौं महानगरपालिका १ स्थित…