मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमपात र चट्याङले अवरुद्ध बनेको टेलिफोन सेवा पुनःसञ्चालनमा

डडेल्धुरा- हिमपातसँगै परेको चट्याङले डडेल्धुरा लगायत सुदुर्पश्चिमका बिभिन्न क्षेत्रमा अवरुद्ध बनेको टेलिफोन सेवा पुनःसञ्चालनमा आएको छ । डडेल्धुराको काफली टावरमा शुक्रबार राति हिमपातसँगै चट्याङ पर्दा भ्वाइसकार्ड र डाटाकार्ड जलेर नष्ट हुँदा टेलिफोन लाइन अवरुद्ध भएको थियो । अवरुद्ध सञ्चार सेवा पुन सुरु भएको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर…