मुखमा टेप टाँसेर प्रदर्शनमा उत्रिएका डा.केसी पक्राउ

काठमाडौं । चारबुँदे माग राखेर काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनले प्रचण्डको सरकारले तानाशाही प्रवृत्ति देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न पाउने संविधानप्रदत्त अधिकार खोसेर नागरिकको मुख थुन्न खोजेको भन्दै प्रदर्शन गरेका थिए । उनलाई…