अर्थमन्त्री डा.महतले दिए भारत र अन्य देशका लगानीकर्तालाई लगानी सम्मेलनमा निम्तो

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुन भारत र अन्य देशका लगानीकर्तालाई निम्तो दिएका छन् । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्र प्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा.महतले निम्तो दिएका हुन् । त्यस क्रममा मन्त्री डा. महतले भने,‘नेपालमा वैशाख १६…