काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलाको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डला मानिसहरुले आफ्नो कुरा राख्ने, सरकार र संसदलाई सुनाउने महत्वपूर्ण ठाउँ भएको बताए । महामन्त्री थापाले सोमबार बिहान धोती जुलुस भनेर पोलिटिकल स्टेटमेन्ट दिन खोज्दा आज नागरिक…