सञ्चार मन्त्रालय मातहतका कार्यालयहरुको कार्यप्रगति न्यून, मन्त्री शर्मा भन्छिन् – कर्मचारी उत्साहीत् परिणाम शुन्य

काठमाडौँ, १३ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायको कार्यप्रगति न्यून देखिएपछि मन्त्री रेखा शर्माले असन्तुष्टि जनाएकि छन् । आज मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयन प्रगति समीक्षाका क्रममा उनले चालु आवको अर्धवार्षिक समीक्षा गर्ने बेला भइसक्दा पनि यस वर्ष कार्यान्वयन गर्नेगरी लक्ष्य राखिएका कार्यक्रमको उपलब्धि कमजोर देखिएको…