अहिले देखिएको आक्रोस व्यवस्थाप्रति होइन, हामीप्रति हो : वरिष्ठ नेता कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा।शेखर कोइरालाले पछिल्लो समय जनस्तरमा देखिएको आक्रोस व्यवस्थाप्रति नभएको बताएका छन् । बीपी स्टडी युथ सर्कलले आयोजना गरेको रीता शाहीद्वारा लिखित ‘चिनारी’ नामक दोस्रो गजल संग्रह विमोचन कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरुको गतिविधिका कारण आक्रोस पैदा भएको बताए । उनले भने, ‘युवाहरु निरास भएको अवस्था छ । देशमा…