७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा काठमाडौंमा र्याली (फोटो फिचर)

काठमाडौं । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा ¥याली निकालिएको छ । आइतवारबिहान काठमाडौँको भृकुटीमण्डपमा मानवअधिकार¥याली निकालिएको हो । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासंघ नेपाल लगायतका संघसस्थाहरु ¥यालीमा सहभागी भएका छन् । ¥याली भृकुटीमण्डपबाट सुरु भई शान्ति बाटिकामा सम्पन्न भएको छ । यस वर्ष प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितहरूका लागि मानव…