काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। बालेन साह नेतृत्व सरकारको कार्यशैलीलाई लिएर आपत्ति जनाउँदै साम्पाङले सीमा सुरक्षा, सुकुमबासी समस्या र देशको अर्थतन्त्रका विषयमा गम्भीर प्रश्नहरू उठाएका छन् । नेपालको लिपुलेक हुँदै भारतले कैलाश(मानसरोवर जाने बाटो बनाइरहँदा सरकार किन मौन बसेको भन्दै उनले प्रश्न गरेका छन्। केवल कूटनीतिक नोट…