काठमाडौंमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौं स् काठमाडौं महानगरका मेयर बालेन शाहले तिहारमा राति एक बजेसम्म देउसी भैलो खेल्न पाइने बताएका छन् । उनले सुरक्षाका लागि महानगर प्रहरीले पेट्रोलिङको व्यवस्था गरेको बताएका छन् । विगतमा प्रशासनले काठमाडौंमा देउसी खेल्न राति नौ बजेसम्म मात्रै अनुमति दिने गरेको थियो । काठमाडौं महानगरका मेयर शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत् राति एक बजेसम्म मर्यादित भएर…