देश अप्पठ्यारो परिस्थितिमा छ, कांग्रेस बाहेक अरुले सम्हाल्न सक्दैनन् : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले देश अप्पठ्यारो परिस्थितिबाट गुज्रिरहेको भन्दै सरकारलाई बाटो खाली गर्न आग्रह गरेका छन् । कोइरालाले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकार सच्चिनुपर्ने आवश्यकता औंल्याए । उनले देशमा जताततै अराजकता रहेको र अहिलेको परिस्थितिलाई कांग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी गर्दैै बाटो खुला गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल…