काठमाडौं । नेपाली कांग्रेसले, इजरायलमा ज्यान गुमाएका १० जनाको शोकमा शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको नेपाली काङ्ग्रेसको संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले इजरायलमा भएको द्वन्द्वमा परि मृत्यु भएका १० जनाप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको जानकारी दिए । उनले भने, ‘इजरायलमा प्यालेस्टाईनी हमास समूहको आतंककारी आक्रमणमा १० जना…