काठमाडौं, ११असोज । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मौलिकता हस्तान्तरण गर्न नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको बताएका छन् । विहीबार इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उहाँले मौलिक चाडबाडको संरक्षण र संवर्द्धन गर्ने दायित्व नयाँ पुस्ताको रहेको बताएका हुन् ।उनले इन्द्रजात्रा पर्वले प्रकृतिको…