ताप्लेजुङ जिल्लामा कर कार्यालय खोल्न सांसद भट्टराईको माग

काठमाडौं , १८ भदौ । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्लामा कर कार्यालय खोल्न माग गरेका छन् ।गहुदाँ सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै कर कार्यालय खोल्न माग गरेका हुन् । उनले भने, ताप्लेजुङ् जिल्लामा कर बुझाउँने कर कार्यालय नभएको हुदाँ सर्व साधारणले समस्या भोग्नु परेको छ तत्काल ताप्लेजुङ् जिल्लामा कर कार्यालय खोल्न माग गर्दछु…