निजामती सेवा ऐन ल्याउन नसक्दा कर्मचारीको मनोबल खस्कियो : शेखर कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले निजामती कर्मचारी भनेको देशको स्थायी सरकार भएको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रममा उनले कर्मचारी भनेको देशको स्थायी सरकार हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताए । उनले भने, ‘कर्मचारीको मनोबल खस्किएरको सुनिन्छ, किन भन्दा १०…