राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । बिहीबार उनले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।