प्रदीप गिरिले लोकतन्त्रप्रतिको आफ्नो निष्ठा कहिल्यै डगमगाउँन दिएनन : एमाल नेता ज्ञवाली

काठमाडौं , ४ भदौ । नेकपा एमालेका सहसचिव प्रदीप ज्ञवालीले लोकतन्त्र संकटमा परेको बेला नेपाली कांग्रेसका धेरै नेताहरु आस्थाबाट डगमगाउने गरेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित नेता स्व. प्रदीप गिरिको प्रथम स्मृति दिवसमा आयोजित संवाद कार्यक्रममा ज्ञवालीले असाध्यै प्रतिकुल अवस्थामा पनि प्रदीप गिरिले लोकतन्त्रप्रति आफ्नो निष्ठा डगमगाउँन नदिएको बताए । तर अन्य धेरै…