काठमाडौं , २९ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले देश अहिले आतंककारीहरुको समूहले चलाएको जस्तो महसुस भइरहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठक पछि पत्रकारहरुसंग कुराकानी गर्दै सांसद शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको रबैया आतंककारी समूहको जस्तो भएको आरोप लगाए ।उनले भने ‘ अहिलेको प्रधानमन्त्री र गृहमन्त्रीको जुन रवैया छ, त्यो प्रजातान्त्रिक देशको प्रधानमन्त्री…